FLASH NEWS
  • Loading...

नाकुला क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच हात हालाहाल

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ९२ पटक पढिएको
Post Thumbnail


भारतको सीमावर्ती राज्य सिक्किमस्थित नाकुला क्षेत्रमा भएको विवादमा सात चिनियाँ र चार भारतीय सैनिक घाइते भएको एक सैन्य अधिकारीले बताएका छन्। कहिलेकाहीँ त्यस्ता झडपमा सेनाहरूले एकअर्कासँग छाती जुझाउने, धकेल्ने र ढुङ्गा हानाहान गर्ने गरेक छन्।
यो तनाव समुद्री सतहभन्दा ५,००० मिटरको उचाइमा अवस्थित विकट नाकुला क्षेत्रको झन्डै ३,४०० किलोमिटर लामो सीमा क्षेत्रमा दुवै देशको आआफ्नो दाबी छ।
सन् २०१७ मा पनि चीनले उक्त सीमावर्ती क्षेत्रमा बाटो विस्तार गर्न सुरु गरेपछि दुई देशबीच समस्या उत्पन्न भएको थियो। भारत र चीनबीच सन् १९६२ मा युद्ध भएको थियो।