FLASH NEWS
  • Loading...

डिप्रोक्स लघुवित्तको तालिम सम्पन्न

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ८३ पटक पढिएको
डिप्रोक्स लघुवित्तको तालिम सम्पन्न

चतिवनको भररतपुरमा मुख्य कार्यालय रही म्याग्दीको बेनी नगरपालकिा, ४ सिङ्गा तातोपानी कार्यक्षेत्र बनाएको डप्रिोक्स लघु वत्ति वत्तियि संस्था लमिटिेडले सोमबार बेनीमा सदस्यहरु बाख्रा पालन सम्बन्धी एक दनिे तालमि दएिको छ ।
संस्थाका गण्डकी प्रदेश प्रमुख मधुसुधन हुमागाईको आतिथ्यतामा सम्पन्न तालिममा मंगला गाउँपालिकाका पशु प्राविधिक दीर्घबहादुर खड्काले बाख्रा पालन सम्बन्धी तालिम दिएका थिए । संस्थाको शाखा कार्यालय रहेको बेनी नगरपालिका, ४ सिङ्गा र मंगला गापा, २ को सिमलचौर ३ बरंजा क्षेत्रकागरी ६५ जना कृषकको सहभागिता रहेको थियो ।

सजना कार्की