FLASH NEWS
  • Loading...

बेनी शिवालयमा सूर्य पुराण महाँयज्ञ

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १६९ पटक पढिएको
बेनी शिवालयमा सूर्य पुराण महाँयज्ञ

सदरमुकाम बेनी स्थित तीन सय बर्ष पुरानो बेनी शिवालय मन्दीरमा विहिवारदेखी सूर्य पुराण महायज्ञ सुरु भएको छ ।

पण्डित दण्डपाणी उपाध्यायले प्रवचन गरिरहेको महायज्ञ पुस २४ देखी माघ १ गतेसम्म चल्ने बेनी शिवालय मन्दीर संरक्षण समितिका अध्यक्ष विक्रम श्रेष्ठले बताए ।

धार्मिक तथा ऐतिहासिक महत्व बोकेको शिवालय मन्दिर परिसरले धार्मिक एवं एतिहासिक महत्व बोकेको बेनी शिवालय मन्दीर कालीगण्डकी र म्यग्दी नदीको संगमस्थलमा विशाल वरको रुखको जाराभित्र अवस्थित छ । मन्दिरको स्थापना पर्वत राज्यका तत्कालीन राजा मले वमले वि.सं.१७५४ मा निर्माण भएको हो ।