FLASH NEWS
  • Loading...

एनआरएनको माल्टामा ८० औं शाखा

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २०४ पटक पढिएको
एनआरएनको माल्टामा ८० औं शाखा

युरोपेली मुलुक माल्टामा गैरआवसीय नेपाली संघ (एनआरएन)ले आप्mनो ८० औं देशमा शाखा गठन गरेको छ ।

मंगलवार माल्टाका गैरआवसीय नेपालीहरुको एक भेलाले तेजबहादुर लिम्बुको अध्यक्षतामा २५ सदस्यीय तदर्थ समिति गठन भएको एनआरएन युरोप संयोजक शिवकुमार बरुवालले बताए । समितिको उपाध्यक्षमा रेमलाल खनाल, कृष्ण थापा महासचिवमा सन्देश केसी, सचिव, सहसचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष क्रमश ः शंकर पोखरेल, सन्दिन पोखरेल, सरिता राई चुनिएका छन ।

त्यसैगरी महिला संयोजकमा सुष्मा राई, युवा संयोजक रोशन गिरी छन । सदस्यहरुमा क्रमश ः सुशील अधिकारी, वासुदेव अधिकारी, राजिव दहाल, शंकर खत्री, कुशलकुमारी गुरुङ, कुलचन्द्र गौतम, महेश श्रेष्ठ, शंकर गुरुङ, मनीता सेढाई, निरज ढकाल, प्रदीप काप्mले, शिवशंकर राय, अर्विन पौडेल, दप्पक खनाल, वीरेन्द्र घिमिरे र मनिष अर्याल सदस्य निर्वाचित भएको एनआरएन युरोप संयोजक बरुवालले बताए ।

माल्टा भेलामा एनआरएन उपाध्यक्ष कुमार पन्त, सहकोषाध्यक्ष सोम सापकोटा, युरोप संयोजक शिवकुमार बरुवाल समेत दर्जन अतिथि पुगेका थिए ।

फोटो सौजन्य ः शिवकुमार वरुवाल, युरोप संयोजक, एनआरएन