Logo
  • मेनुहरु
  • पेजहरु
  • टुल्स
  • Travel
  • 24 Hour News
  • Date Converter
  • Live Programs
  • Preeti to Unicode
  • Privacy Policy
  • Term & Condition
  • Unicode To Preeti
  • Unicode Types
  • विज्ञापनको लागि
  • सम्पर्क
  • हाम्रो बारे
  • Travel
  • 24 Hour News
  • Date Converter
  • Live Programs
  • Preeti to Unicode
  • Privacy Policy
  • Term & Condition
  • Unicode To Preeti
  • Unicode Types
  • विज्ञापनको लागि
  • सम्पर्क
  • हाम्रो बारे
  • युनिकोड टाईप
  • युनिकोड बाट प्रीति
  • प्रीति बाट युनिकोड
  • मिति रुपान्तरण
Logo

आज: २०८२ जेष्ठ ४, आईतबार

मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थतन्त्र
    • कृषी/ब्यवसाय
    • पर्यटन
  • स्वास्थ्य / वातावरण
  • खेलकुद
  • पुनहिल टि.भी.
  • अन्य
    • जीवनशैली
    • विचार/अन्तर्वार्ता
    • कला संस्कृति
    • फोटो ग्यालरी
  • म्याग्दी
  • खोज

खोजी गर्नुहोस

छनोट
Trends
Breaking News (1624)Travel (16)अर्थतन्त्र (426)आजको मौषम (210)कला संस्कृति (290)कृषी/ब्यवसाय (163)खेलकुद (263)जीवनशैली (75)देश (1236)पर्यटन (277)पुनहिल टि.भी. (32)फोटो ग्यालरी (116)मुख्य समाचार (2274)मोनागतिविधि (65)म्याग्दी (1792)राजनिती (185)विचार (6)विचार/अन्तर्वार्ता (50)विश्व (151)सडक (17)सूचना प्रबिधि (94)सौन्दर्य (10)स्कुल / विद्यार्थी (324)स्वास्थ्य / वातावरण (687)हाम्रो समाजमा (106)
FLASH NEWS
  • धौलागिरी सामुदायीक संरक्षण क्षेत्र (डिक्याप) बनाउन अग्रसरता सुरु |
  • यो वर्ष अधिक वर्षाको संभावना, तापक्रम पनी उस्तै बढ्ने |
  • अरुणा शाही र विश्वास अधिकारी बने वर्ष खेलाडी |
  • दरवाङकाे अाँखा शिविरमा ७४ जनाकाे मेतियाविन्दु शल्यक्रिया |
  • बरुवाल दम्पत्तिले गरे मुक्तिमार्ग मावि अक्षय कोषमा रकम हस्तान्त्रण |

मुख्य समाचार

अन्नपूर्णमा रोकिएको मतगणना १० बजेबाट सुरु हुने
३ साल अघि

अन्नपूर्णमा रोकिएको मतगणना १० बजेबाट सुरु हुने

नेपाली काँग्रेसको विरोधपछि अन्नपूर्ण गाउँपालिकामा चार दिनदेखी रोकिएको मत गणना आज विहान १०...  विस्तृतमा

बेनी नगरपालिकाको मेयरमा एमालेका सुरत केसी विजयी
३ साल अघि

बेनी नगरपालिकाको मेयरमा एमालेका सुरत केसी विजयी

बेनी नगरपालिकाको मेयरमा एमालेका सुरत केसी ६ हजार ५ सय ६६ मत लिएर विजयी भएका छन । उनका निकटतम...  विस्तृतमा

अन्नपूर्ण गापामा गणना सुचारु गर्न आयोगको निर्देशन, पुन:मतगणना गर्न नपर्ने
३ साल अघि

अन्नपूर्ण गापामा गणना सुचारु गर्न आयोगको निर्देशन, पुन:मतगणना गर्न नपर्ने

निर्वाचन आयोगले अन्नपूर्ण गाउँपालिकामा तीन दिनदेखी रोकिएको मत गणना सुचारु गर्न गरेको छ ।...  विस्तृतमा

Post Thumbnail
३ साल अघि

धवलागिरीमा गठवन्धन विजय

म्याग्दीको दुर्गम धवलागिरी गाउँपालिकामा गठवन्धन विजय भएको छ । गाउँपालिका अध्यक्षमा गठवन्धन...  विस्तृतमा

बेनी नपा ६ मा गठवन्धनलाइ फर्काए मुक्का, ७ मा निकटतले बनाए निकटतम, ८ मा कर्माचार्यकाे चक्का
३ साल अघि

बेनी नपा ६ मा गठवन्धनलाइ फर्काए मुक्का, ७ मा निकटतले बनाए निकटतम, ८ मा कर्माचार्यकाे चक्का

बेनी नगरपालिकाका ८ वडाको मतगणना सकिँदा एमाले, काँग्रेस र माओवादी केन्द्रले क्रमश : ४/२/२ वडामा...  विस्तृतमा

बेनी नगरपालिकाको मेयरमा सुरत केसी र उपमेयरमा ज्याेतिकाे अग्रता यथावत
३ साल अघि

बेनी नगरपालिकाको मेयरमा सुरत केसी र उपमेयरमा ज्याेतिकाे अग्रता यथावत

बेनी नगरपालिकाको ५ नम्बर वडा पुलाचौरसम्मको मतगणना सार्वजनिक हुँदा नगरप्रमुखमा एमालेका सुरत...  विस्तृतमा

म्याग्दीको मंगला गाउँपालिकामा एमालेका रोका र अधिकारी विजयी
३ साल अघि

म्याग्दीको मंगला गाउँपालिकामा एमालेका रोका र अधिकारी विजयी

म्याग्दीको मंगला गाउँपालिकाको अध्यक्षमा एमालेका सतप्रसाद रोका र उपाध्यक्षमा एमालेकै...  विस्तृतमा

म्याग्दीको रघुगंगा गाउँपालिकामा काँग्रेसका अध्यक्ष र उपाध्यक्ष विजयी
३ साल अघि

म्याग्दीको रघुगंगा गाउँपालिकामा काँग्रेसका अध्यक्ष र उपाध्यक्ष विजयी

रघुगंगा गाउँपालिकाको अन्तिम मतपरिणाम अनुसार काँग्रेसका भवबहादुर भण्डारी ४ हजार ३८ मतसहित...  विस्तृतमा

अन्नपूर्ण गाउँपालिकामा मतगणना स्थगित, आयोगको निर्णय पर्खने
३ साल अघि

अन्नपूर्ण गाउँपालिकामा मतगणना स्थगित, आयोगको निर्णय पर्खने

अन्नपूर्ण गाउँपालिका, ३ दानाको घोषित मतपरिणामलाई लिएर काँग्रेसले धाँदली भएको भन्दै विरोध...  विस्तृतमा

मुस्ताङमा मतगणना सकियो, पाँच गाउँपालिका मध्य चारमा एमाले र एउटामा काग्रेस विजयी
३ साल अघि

मुस्ताङमा मतगणना सकियो, पाँच गाउँपालिका मध्य चारमा एमाले र एउटामा काग्रेस विजयी

हिमालपारीको जिल्ला मुस्ताङका सवै पालिकाको मतगणना सकिएको छ । पछिल्लो मतगणना परिणाम अनुसार...  विस्तृतमा

म्याग्दीको मालिकामा अध्यक्षमा एमालेका बेगप्रसाद र उपाध्यक्षमा लक्ष्मी पुन विजयी
३ साल अघि

म्याग्दीको मालिकामा अध्यक्षमा एमालेका बेगप्रसाद र उपाध्यक्षमा लक्ष्मी पुन विजयी

म्याग्दीको मालिका गाउँपालिकाको सार्वजनिक मतपरिणाम अनुसार पालिका अध्यक्षमा एमालेका...  विस्तृतमा

मालिकामा निर्णायक मत गणना हुँदै, विमको भोटले एमाले–काँग्रेसको भाग्य चम्किने
३ साल अघि

मालिकामा निर्णायक मत गणना हुँदै, विमको भोटले एमाले–काँग्रेसको भाग्य चम्किने

मालिका गाउँपालिकामा पालिका अध्यक्ष र उपाध्यक्ष पदकालागी निर्णायक मतगणना हुँदैछ । मालिका...  विस्तृतमा

मंगला र अन्नपूर्णमा एमाले तथा मालिका र रघुगंगामा काँग्रेसको अग्रता
३ साल अघि

मंगला र अन्नपूर्णमा एमाले तथा मालिका र रघुगंगामा काँग्रेसको अग्रता

जिल्लाको कालीभेगका अन्नपूर्ण र रघुगंगा गाउँपालिकामा क्रमश: एमाले र काँग्रेसले अग्रता लिएका...  विस्तृतमा

लोमन्थाङमा एमाले विजयी,मुस्ताङका घाेषित चार मध्य तीन पालिकामा एमाले र एकमा काँग्रेसले जिते
३ साल अघि

लोमन्थाङमा एमाले विजयी,मुस्ताङका घाेषित चार मध्य तीन पालिकामा एमाले र एकमा काँग्रेसले जिते

चीन सीमावर्ती कोरोला नाकामा अवस्थित मुस्ताङको लोमन्थाङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा...  विस्तृतमा

रघुगंगामा काँग्रेसको अग्रता
३ साल अघि

रघुगंगामा काँग्रेसको अग्रता

म्याग्दीको रघुगंगा गाउँपालिकाको सार्वजनिक मतपरिणाम अनुसार नेपाली काग्रेसले अग्रता लिएको छ...  विस्तृतमा

मुक्तिनाथमा एमाले विजयी
३ साल अघि

मुक्तिनाथमा एमाले विजयी

मुस्ताङको वारागुङमुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ...  विस्तृतमा

अन्तरिक्षबाट खसे ‘एलियनका सामान’
३ साल अघि

अन्तरिक्षबाट खसे ‘एलियनका सामान’

गुजरातको आनन्द जिल्ला अहिले चर्चामा छ । कारण यहाँ तीन ठाउँमा आकाशबाट ‘गोला’ जस्तो अज्ञात चिज...  विस्तृतमा

मुस्ताङको घरपझोङ गाउँपालिकामा अध्यक्षमा कांग्रेसका लालचन २ मतको अन्तरले विजयी
३ साल अघि

मुस्ताङको घरपझोङ गाउँपालिकामा अध्यक्षमा कांग्रेसका लालचन २ मतको अन्तरले विजयी

मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । अन्तीम...  विस्तृतमा

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमाले विजयी
३ साल अघि

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमाले विजयी

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा भएको मतगणनाको अन्तीम मतपरिणाम अनुसार एमालेका...  विस्तृतमा

मुस्ताङमा ७२ प्रतिशतबढी मत खस्यो, आजै रातीदेखी मतगणना हुने
३ साल अघि

मुस्ताङमा ७२ प्रतिशतबढी मत खस्यो, आजै रातीदेखी मतगणना हुने

हिमालपारीको मुस्ताङमा ७० प्रतिशतबढी मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार...  विस्तृतमा

Post Thumbnail
३ साल अघि

कुन मतदान केन्द्रमा कति मत खस्याे यस्ताे छ, हेर्नुहाेस विवरण

शुक्रवार सम्पन्न स्थानीय तह निर्वाचनमा म्याग्दीमा ६६.२२ प्रतिशत मत खसेको छ । जिल्ला...  विस्तृतमा

म्याग्दीमा ६६.२२ प्रतिशत मत खस्यो, भारी वर्षाले मतपेटिका ढुवानीमा समस्या
३ साल अघि

म्याग्दीमा ६६.२२ प्रतिशत मत खस्यो, भारी वर्षाले मतपेटिका ढुवानीमा समस्या

शुक्रवार सम्पन्न स्थानीय तह निर्वाचनमा म्याग्दीमा ६६.२२ प्रतिशत मत खसेको छ । जिल्ला...  विस्तृतमा

स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना, १४ जनाको मृत्यु
३ साल अघि

स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना, १४ जनाको मृत्यु

स्याङ्जाको वालिङ नगरपालिका–१४ पञ्चमूलमा शुक्रबार जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ...  विस्तृतमा

एक दिन हिंडेर आएका बगराका मतदाताले हाले भोट
३ साल अघि

एक दिन हिंडेर आएका बगराका मतदाताले हाले भोट

हिजै मतदान स्थल पुगेका म्याग्दीको दुर्गम धवलागिरी गाउँपालिका, ४ मुदीको सीमकोस र बगराका...  विस्तृतमा

म्याग्दीका सवै मतदानस्थलमा शान्तिपूर्वक मतदान जारी
३ साल अघि

म्याग्दीका सवै मतदानस्थलमा शान्तिपूर्वक मतदान जारी

अन्नपूर्ण गापा, ६ घारकाे मुक्तिमार्ग माध्यामिक विधालय घारमा मतदान गर्दै एक मतदाता...  विस्तृतमा

आचार संहिता उल्लङ्घन राेकिएन, सामाजिक संञ्जालकाे दुरूपयाेग बढी, एजेन्ट खटाउँदै दलहरु
३ साल अघि

आचार संहिता उल्लङ्घन राेकिएन, सामाजिक संञ्जालकाे दुरूपयाेग बढी, एजेन्ट खटाउँदै दलहरु

मंगलवार राती १२ बजेदेखी मौन अवधी सुरु भएपनि दलका कार्यकर्ताहरुले आचारसंहिता विपरित सामाजिक...  विस्तृतमा

मौन अवधि सुरु, अाचारसंहिता विपरित सामाजिक संञ्जालबाट प्रचार राेकिएन
३ साल अघि

मौन अवधि सुरु, अाचारसंहिता विपरित सामाजिक संञ्जालबाट प्रचार राेकिएन

निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकिएको हो ।...  विस्तृतमा

निलगिरी जलविधुत आयोजनामा ट्रक दुर्घटनाहुँदा दुई जनाको मृत्यु
३ साल अघि

निलगिरी जलविधुत आयोजनामा ट्रक दुर्घटनाहुँदा दुई जनाको मृत्यु

अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङमा निर्माणाधिन निलगिरी जलविधुत आयोजना स्थलमा सिमेन्ट...  विस्तृतमा

भाेट हाल्न धमाधम गाउँ फर्कदै सहरी मतदाता
३ साल अघि

भाेट हाल्न धमाधम गाउँ फर्कदै सहरी मतदाता

आसन्न स्थानीय तह निर्वाचनमा आफ्नो रोजाईका उम्मेदवारलाई विजयी गराउन शहर झरेका मतदाताहरु...  विस्तृतमा

अासन्न चुनावसँगै म्याग्दीमा मदिरा खपत बढ्यो
३ साल अघि

अासन्न चुनावसँगै म्याग्दीमा मदिरा खपत बढ्यो

स्थानीय तह निर्वाचनको सरगर्मी बढेसँगै दैनिक मदिरा र माशुको खपत बढ्न थालेको छ । म्याग्दीमा...  विस्तृतमा

सामाजिक संञ्जाल प्रयाेगमा आचार संहिता उल्लङ्घन बढ्दै
३ साल अघि

सामाजिक संञ्जाल प्रयाेगमा आचार संहिता उल्लङ्घन बढ्दै

स्थानीय तह निर्वाचन मिती नजिक आउँदै जाँदा राजनैतिक दल र उम्मेदवारहरु निर्वाचन आचारसंहिता...  विस्तृतमा

यसपालिको मनसुनमा धेरै क्षेत्रमा बढी वर्षा हुने
३ साल अघि

यसपालिको मनसुनमा धेरै क्षेत्रमा बढी वर्षा हुने

यसपालिको मनसुनमा मुलुकका धेरै क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको छ । जल तथा...  विस्तृतमा

युवा, जेष्ठ तथा अशक्तको मतदान निर्णायक
३ साल अघि

युवा, जेष्ठ तथा अशक्तको मतदान निर्णायक

‘०६४ सालयता मेरो भोट म आफैले हालेको छैन । तपाईले मेसो पाउनुहुन्न भन्दै छोराछोरीहरले नै...  विस्तृतमा

मतदाताका माग उम्मेदवारलाई महंगा
३ साल अघि

मतदाताका माग उम्मेदवारलाई महंगा

निर्वाचनमा उम्मेदवारले पैसा वा योजना बाँड्नु आचार संहिता उल्लङ्घन हो । तर मतदाताले भने...  विस्तृतमा

नगर/गाउँपालिकाका उम्मेदवारको खर्च सिमा कति छ ?
३ साल अघि

नगर/गाउँपालिकाका उम्मेदवारको खर्च सिमा कति छ ?

स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले उम्मेदवारी र निर्वाचन चिह्न आइतबार टुंगो...  विस्तृतमा

के भन्छन नयाँ तर निर्णायक मतदाता ?
३ साल अघि

के भन्छन नयाँ तर निर्णायक मतदाता ?

पाँच वर्षपछि वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा म्याग्दीमा १३ हजार ४ सय ६३ जना नयाँ...  विस्तृतमा

६ वटै पालिकामा एमालेका महिला उम्मेदवार, अरू पार्टीका कति ?
३ साल अघि

६ वटै पालिकामा एमालेका महिला उम्मेदवार, अरू पार्टीका कति ?

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा जिल्लाका सवै ६ वटा पालिकाकाे प्रमुख/उपप्रमुखगरी  १२ वटा...  विस्तृतमा

निशुल्क मुटुराेग परिक्षण शिविर सम्पन्न, ४९ जना मुटुरोगी पहिचान
३ साल अघि

निशुल्क मुटुराेग परिक्षण शिविर सम्पन्न, ४९ जना मुटुरोगी पहिचान

मुटु जोगाउँ काठमाण्डौ, बेनीको ओमकुमारी शान्ति कोष, म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतार,...  विस्तृतमा

Post Thumbnail
३ साल अघि

मुस्ताङका ६ र म्याग्दीको एक वडामा निर्विरोध

हिमालपारीकाे जिल्ला मुस्ताङका ६ र म्याग्दीकाे एक वडामा वडाध्यक्ष समेत टिम निर्विराेध भएकाे...  विस्तृतमा

म्याग्दीमा प्रमुख/उपप्रमुखसमेत ३६ जना उम्मेदवारको मनोनयन फिर्ता
३ साल अघि

म्याग्दीमा प्रमुख/उपप्रमुखसमेत ३६ जना उम्मेदवारको मनोनयन फिर्ता

निर्वाचन तालिका अनुसार ११ र १२ गते मनाेनयन दर्ता र शुक्रवार मनाेनयन फिर्ता गर्ने दिनमा तीन...  विस्तृतमा

एमालेका उम्मेदवार घरदैलाेमा, गठवन्धनकाे दवावले काँग्रेस-माके र समाजवादीका उम्मेदवार अन्यौलमा
३ साल अघि

एमालेका उम्मेदवार घरदैलाेमा, गठवन्धनकाे दवावले काँग्रेस-माके र समाजवादीका उम्मेदवार अन्यौलमा

एमालेका उम्मेदवारहरु घरदैलोमा ब्यस्त रहँदा गठवन्धनको दवावले काँग्रेस, माओवादी केन्द्र र...  विस्तृतमा

म्याग्दीका प्रमुख/उपप्रमुखमा महिलाको उम्मेदवारी बढ्यो
३ साल अघि

म्याग्दीका प्रमुख/उपप्रमुखमा महिलाको उम्मेदवारी बढ्यो

अघिल्लो स्थानीय तहका निर्वाचनमा भन्दा यसपालाको निर्वाचनमा पालिका प्रमुख र उपप्रमुखमा...  विस्तृतमा

मुस्ताङकाे लोघेकर दामोदर कुण्ड गाउँपालिकाका तीन वडामा एमालेका वडाध्यक्ष निर्विरोध
३ साल अघि

मुस्ताङकाे लोघेकर दामोदर कुण्ड गाउँपालिकाका तीन वडामा एमालेका वडाध्यक्ष निर्विरोध

मुस्ताङको लोघेकर दामोदर कुण्ड गाउँपालिकाको १, ३ र ४ वडामा एमालेका वडाध्यक्षहरु निर्विरोध...  विस्तृतमा

बेनी नगरपालिकामा मेयर र उपमेयरमा ७/७ जनाकाे मनाेनयन दर्ता
३ साल अघि

बेनी नगरपालिकामा मेयर र उपमेयरमा ७/७ जनाकाे मनाेनयन दर्ता

बेनी नगरपालिकाको मेयर र उपमयेर ७/७ जनाकाे उम्मेदवारी दर्ता भएकाे छ । मेयरमा एमालेका सुरत केसी,...  विस्तृतमा

नेकपा एमालेबाट जलजलाको अध्यक्षमा लालबहादुर र उपाध्यक्षमा जिसी उम्मेदवार
३ साल अघि

नेकपा एमालेबाट जलजलाको अध्यक्षमा लालबहादुर र उपाध्यक्षमा जिसी उम्मेदवार

नेकपा एमालेले पर्वतको जलजला गाउँपालिकको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुंगो लगाएको छ...  विस्तृतमा

बाग्लुङमा जनक, ढोरपाटनमा देवकुमार उम्मेदवार एमालेका उम्मेदवार
३ साल अघि

बाग्लुङमा जनक, ढोरपाटनमा देवकुमार उम्मेदवार एमालेका उम्मेदवार

बागलुङका पाँचवटा स्थानीय तहमा नेकपा एमालेका उमेद्वारको टुंगो लागेको छ । नेकपा एमाले गण्डकी...  विस्तृतमा

स्थानीय चुनावका लागि आज र भोलि मनोनयन दर्ता
३ साल अघि

स्थानीय चुनावका लागि आज र भोलि मनोनयन दर्ता

३० वैशाखका लागि तय भएको स्थानीय तह सदस्य निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता...  विस्तृतमा

यी हुन मुस्ताङमा एमालेका उम्मेदवारहरू
३ साल अघि

यी हुन मुस्ताङमा एमालेका उम्मेदवारहरू

अासन्न स्थानीय तह निर्वाचनकालागी एमालेले मुस्ताङ जिल्लाका सवै ५ पालिकाकाकाे प्रमुख र...  विस्तृतमा

अन्नपुर्ण गाउँपालिकामा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार समेत पुरै टिम एमालेमा प्रवेश
३ साल अघि

अन्नपुर्ण गाउँपालिकामा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार समेत पुरै टिम एमालेमा प्रवेश

माओवादी केन्द्र म्याग्दीका जिल्ला कमिटी सदस्य तथा अन्नपूर्ण गाउँपालिका, २ भुरुङको वडाध्यक्ष...  विस्तृतमा

वारीवेनीमा डेरावस्ने ४ बर्षिया बालिका बलात्कृत
३ साल अघि

वारीवेनीमा डेरावस्ने ४ बर्षिया बालिका बलात्कृत

पर्वतको जलजला गाउँपालिका, ३ वारीबेनी डेरागरी वस्ने ४ बर्षिया बालिका बलत्कृत भएकी छिन...  विस्तृतमा

  • अगाडी
  • १
  • …
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • …
  • ४६
  • पछाडी
Logo

निलगिरी अनलाईन प्रा.लि.

बेनी -८, बेनी, म्याग्दी, गण्डकी प्रदेश

punhillnews@gmail.com

सम्पर्क ०६९-५२०४४६

मार्केटिङ्ग को लागि ९८०५२२५१३३३

कम्पनि दर्ता नम्बर: २०१९०७/०७५-०७६

सूचना विभाग दर्ता नम्बर: ११४१/०७५-७६

वेबसाईट: punhill.com

हाम्रो टीम:

साईट मेनु

  • Travel
  • 24 Hour News
  • Date Converter
  • Live Programs
  • Preeti to Unicode
  • Privacy Policy
  • Term & Condition
  • Unicode To Preeti
  • Unicode Types
  • विज्ञापनको लागि
  • सम्पर्क
  • हाम्रो बारे
© Estd 2025 Copyright Nilgiri Online Pvt. Ltd. | All rights reserved. Designed by: GOJI Solution