FLASH NEWS
  • Loading...

मुस्ताङमा ट्राफिक सप्ताहकाे उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न

  • पुनहिल डट कम
  • १ हप्ता अघि
  • १९ पटक पढिएको
मुस्ताङमा ट्राफिक सप्ताहकाे उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न

जिल्ला ट्राफिक प्रहरी कार्यालय मुस्ताङ तथा जिल्ला प्रहरी कार्यालयकाे अायाेजनामा सुरू ट्राफिक सप्ताहकाे उपलक्ष्यमा जाेमसाेममा रक्तदान सम्पन्न भएकाे छ ।

नेपाल रेडक्रस सोसाईटि मुस्ताङ शाखाको आयोजना,  जिल्ला प्रहरी कार्यालय मुस्ताङको समुदाय प्रहरी साझेदारी तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मुस्ताङको ट्राफिक प्रहरी सप्ताह कार्यक्रम अन्तर्गत अायाेजित रक्तदान कार्यक्रममा जिल्ला समन्वय प्रमुख माया गुरुङ, प्रमुख जिल्ला अधिकारी जनकराज पन्त,  प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेय समेत प्रहरी, शसस्त्र, सेना, कर्मचारीहरु, स्थानीयसमेत ५३ जनाले रक्तदान गरेका थिए ।