FLASH NEWS
  • Loading...

अन्तर मावि विषयगत हाजिरीजवाफमा लिटल गार्डेन पहिलो

  • पुनहिल डट कम
  • २ महिना अघि
  • ४१५ पटक पढिएको
अन्तर मावि विषयगत हाजिरीजवाफमा लिटल गार्डेन पहिलो

युवा रेडक्रस सर्कल न्यु वेष्ट पोइन्ट आवासीय माध्यामिक विद्यालयले आयोजना गरेको जिल्लास्तरीय अन्तर मा.वि. विषयगत हाजिरीजवाफ प्रतियोगीतामा लिटल गार्डेन एकेडेमी पहिलो भएको छ ।


जिल्लाका १२ वटा माध्यामिक तहका विद्यालयहरु सहभागी प्रतियोगितामा रघुगंगा मावि पिप्ले दोश्रो, प्रकाश मावि तेश्रो भएको आयोजकले जनाएको छ ।


प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ८ हजार, ५ हजार ३ हजार नगदसहित, प्रमाणपत्र र गिफ्ट हृयाम्पर प्राप्त गरे ।