FLASH NEWS
  • Loading...

भदौ २९ गते बेनीमा तिज गित प्रतियोगिता हुने

  • पुनहिल डट कम
  • ९ महिना अघि
  • १४१ पटक पढिएको
भदौ २९ गते बेनीमा तिज गित प्रतियोगिता हुने

राष्ट्रिय संगीतकर्मी संघ, म्याग्दीले महिलाहरुको पर्व हरितालिका तिजको अवसरमा बेनीमा खुल्ला तिज गित प्रतियोगिता आयोजना गरेको छ।

आगामी भदौ २९ गते जिल्ला समन्वय समितिको सभाहलमा हुने कार्यक्रममा महिला अधिकार, बाल विवाह न्युनीकरण तथा समसामयिक विषयमा आधारित जिल्लास्तरिय खुल्ला तिज गित प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष गकुल विश्वकर्माले बताए । अायाेजकका अनुसार प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुनेलाई क्रमश: रु. २२ हजार २२२, १५ हजार ५५५, सातहजार ७७७ र तीनहजार ३३३ पुरस्कार रहने छ ।

प्रप्रतियोगितामा एकल तथा सामुहिक रुपमा सहभागि भएर ४ देखि ६ टुक्का सम्मको मौलिक तिजको भाकामा गाउनुपर्ने हुन्छ ।