FLASH NEWS
  • Loading...

चलचित्र क्षेत्रमा यौन उत्पीडनको सिकार हुनुपरेको अभिनेत्री प्रकृतिको खुलासा

  • पुनहिल डट कम
  • २ साल अघि
  • १२६ पटक पढिएको
चलचित्र क्षेत्रमा यौन उत्पीडनको सिकार हुनुपरेको अभिनेत्री प्रकृतिको खुलासा

नेपाली अभिनेत्री तथा मोडल प्रकृति श्रेष्ठले चलचित्र क्षेत्रमा आफूले यौन उत्पीडनको सामना गर्नु परेको कुरा खुलाएकी छिन्।

मंगलबार उनको इन्स्टागा्रममा एक प्रशंसकले ‘तपाईंले कहिल्यै यौन उत्पीडनको सामना गर्नुभएको छ?’ भन्ने प्रश्न गरेकोमा उनले जवाफ दिँदै कामको सुरुवाती समयमा यौन उत्पीडनको सामान गर्नुपरेको बताएकी हुन्।

उनीहरूले अर्कोपटक सामनामा दुईपटक सोचून् भनेर आफूले यस विषयमा बोल्न नडराएको उनले जनाएकी छिन्।