FLASH NEWS
  • Loading...

महिला उद्यम विकास समितिमा कार्की

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २७७ पटक पढिएको
महिला उद्यम विकास समितिमा कार्की

म्याग्दी उद्योग वाणिज्य संघ मातहतको महिला उद्यम विकास समितिको छैठौं अधिवेशनबाट लक्ष्मी कार्की निर्विरोध निर्वाचित भएकी छिन ।
अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा अम्बिका श्रेष्ठ, प्रथम उपाध्यक्ष विष्णु गुरुङ्ग, दिद्धिय उपाध्यक्ष सृजना भट्टचन, महासचिवमा जानकी विश्वकर्मा, कोषाध्यक्ष दिलु घताने, सचिव प्रमिला श्रेष्ठ, सहसचिव गिता शर्मा सहकोषाध्यक्ष राधिका सापकोटा निर्वाचित भएका छन ।


त्यसैगरी सदस्यहरुमा क्रमश : मीरा बराईली, रन्जिता बराईली, तेजकुमारी महत, गंगा खत्री, चमन श्रेष्ठ, संगिता श्रेष्ठ, नविना रावल, गुमा भट्टराई र धनदेवी भण्डारी चयन भएका छन ।