FLASH NEWS
  • Loading...

म्याग्दीमा काँग्रेसको अग्रता

  • पुनहिल डट कम
  • १ साल अघि
  • ७५ पटक पढिएको
म्याग्दीमा काँग्रेसको अग्रता

म्याग्दीमा प्रतिनिधी सभा तर्फ धवलागिरी गाउँपालिका र मालिका गाउँपालिका, १ निस्कोटसम्मको घोषित मत परिणाम अनुसार काँग्रेसका खमबहादुर गर्वुजाले अग्रता लिएका छन ।
गर्वुजाले ३ हजार १ सय ९६ मत प्राप्त गरेका छन । एमालेका हरीकृष्ण श्रेष्ठले २ हजार ८ सय ९६ मतले पछ्याएका छन ।
त्यसैगरी प्रदेश सभा क्षेत्र २ तर्फ धवलागिरी गाउँपालिका र मालिका गाउँपालिका, १ निस्कोटसम्मको घोषित मत परिणाम अनुसार एमालेका यामबहादुर गर्वुजाले झिनो मतान्तरले अग्रता लिएका छन ।
याम गर्वुजाले ३ हजार १० मत प्राप्त गरेका छन । उनलाई माओवादी केन्द्रका रेशमबहादुर जुग्जालीले २ हजार ९ सय ८२ मतले पछ्याएका छन ।