FLASH NEWS
- Loading...
सबैभन्दा लामो ‘अन्डरवाटर हाइवे टनेल’ निर्माण
- पुनहिल डट कम
- २ साल अघि
- १३३७ पटक पढिएको
![tunnel in water, china सबैभन्दा लामो ‘अन्डरवाटर हाइवे टनेल’ निर्माण](https://www.punhill.com/wp-content/uploads/2022/01/tunnel-in-water-china.png)
चीनकै सबैभन्दा लामो ‘अन्डरवाटर हाइवे टनेल’ को निर्माण सम्पन्न भएर संचालनमा आएको छ। निर्माण सुरु गरिएको चार वर्षमै ताल मुनिबाट निर्माण गरिएको ‘अन्डरवाटर हाइवे टनेल’ को काम सकिएर सवारीसाधनहरु संचालनमा ल्याइएको हो।
सांघाईभन्दा ५० किलोमिटर पूर्वी क्षेत्रमा रहेको जियाङसु प्रान्तस्थित लेक टिएहुमुनीबाट यो सुरुङमार्ग बनाइएको हो। उक्त ‘अन्डरवाटर’ सुरुङ राजमार्ग लम्बाइ १०.७९ किलोमिटर रहेको बताइएको छ।
करिब १.५६ बिलियन डलरमा यो योजना निर्माण सम्पन्न भएको हो। ४९.९ किलोमिटर लामो चाङझाउ-उसी राजमार्ग अन्तर्गत यो सडक पर्छ।दुई तर्फी टनेल निर्माण गर्न २ मिलियन क्युबिक मिटर कंक्रिट प्रयोग गरिएको थियो। टनेलमा १७.४५ मिटर चौडाइको ६ लेनको सडक निर्माण भएको छ।
टनेलको सिलिङमा एलइडी लाइटहरु जडान गरिएको छ।
प्रतिक्रिया दिनुहोस
![म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र](https://www.punhill.com/wp-content/uploads/singa-tatopani-072-chitra-12-1-500x350.jpg)
म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
![यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल](https://www.punhill.com/wp-content/uploads/Dhaulagari-base-camp-3-500x350.jpg)
यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल
![धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस](https://www.punhill.com/wp-content/uploads/IMG_7769-500x350.jpg)
धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस
![हिमाली जंगल निलाे गुराँसले रंगियाे](https://www.punhill.com/wp-content/uploads/IMG_8158-500x350.jpg)
हिमाली जंगल निलाे गुराँसले रंगियाे
![बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक](https://www.punhill.com/wp-content/uploads/IMG_7453-500x350.jpg)
बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
![ठाउँ छ है मनैखानी, जाउँ हिंड घुम्नलाइ पुनहिल-घाेरेपानी](https://www.punhill.com/wp-content/uploads/IMG_6909-500x350.jpg)
ठाउँ छ है मनैखानी, जाउँ हिंड घुम्नलाइ पुनहिल-घाेरेपानी
![ओ ! सुनगाभा](https://www.punhill.com/wp-content/uploads/DSC01714-500x350.jpg)
ओ ! सुनगाभा
![लाेपाेन्मुख अवस्थामा प्रकृतिका कुचिकार](https://www.punhill.com/wp-content/uploads/2024/03/DSC01952-500x350.jpg)
लाेपाेन्मुख अवस्थामा प्रकृतिका कुचिकार
![सोमबार दिउँसो सदरमुकाम बेनी वरपरका चार वनमा डढेलो](https://www.punhill.com/wp-content/uploads/2024/03/DSC03922-500x350.jpg)
सोमबार दिउँसो सदरमुकाम बेनी वरपरका चार वनमा डढेलो
![राहुघाट ७१ प्रतिशत सम्पन्न, पुरा टनेल ब्रेकथ्रु हुन तीन महिना लाग्ने](https://www.punhill.com/wp-content/uploads/2024/02/IMG_1732-500x350.jpg)
राहुघाट ७१ प्रतिशत सम्पन्न, पुरा टनेल ब्रेकथ्रु हुन तीन महिना लाग्ने
![युद्धको नपुरिएको ‘खत’](https://www.punhill.com/wp-content/uploads/2024/02/beni-war-bidhut-ko-pol-ra-beni-na-paa-1-500x350.jpg)
युद्धको नपुरिएको ‘खत’
![१३ बर्षपछि घर फर्कदै द्वन्द्वकालिन विजुलीको पोल](https://www.punhill.com/wp-content/uploads/2023/12/408131764_6884448654965302_8667813724014144085_n-500x350.jpg)