FLASH NEWS
  • Loading...

साउन ३ देखी ५ गतेसम्म हल्कादेखि मध्यम वर्षा हुँदै

  • पुनहिल डट कम
  • १ साल अघि
  • २२३ पटक पढिएको
साउन ३ देखी ५ गतेसम्म हल्कादेखि मध्यम वर्षा हुँदै

आगामी साउन ३ देखी ५ गतेसम्म नेपालकाे अधिकांश भू-भागमा हल्कादेखि मध्यम वर्षा हुँदै छ। 

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार‚ साउन ३ गते साेमबारदेखी हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। ४ र ५ गते (बुधबार र बिहीबार)  प्रदेश १, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही केही स्थानमा मेङगजर्न र चट्याङसहित भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।