FLASH NEWS
  • Loading...

घारकाे भुन्यायमा जीप दुर्घटना, घारखाेला जलविधुतका एक कर्मचारी घाइते, हेलिकाेप्टरबाट उद्धार हुँदै

  • पुनहिल डट कम
  • ८ महिना अघि
  • १११४ पटक पढिएको
घारकाे भुन्यायमा जीप दुर्घटना, घारखाेला जलविधुतका एक कर्मचारी घाइते, हेलिकाेप्टरबाट उद्धार हुँदै

घारखाेला जलविधुत अायाेजना (१४ मेवा)काे बा १८ च ८५९० राताे नम्बर प्लेटकाे बाेलेराे जीप अन्नपूर्ण गाउँपालिका, ६ घारकाे भुन्याय भन्ने स्थानमा विहान ९. ४५ बजेतिर ब्रेक फेलभै दुर्ङटनामा परेकाे छ ।

दुर्घटनामा परी अायाेजनाका लेखापाल शुरेश पराजुली गम्भीर घाइते भएका छन । अायाेजनाकाे पाेखरेबगर िस्थत कार्यालयबाट साेही वडाकाे अमिलाकाफल स्थित अाउटलेटमा जानेक्रममा भुन्यायकाे घुम्तीमा गाडी घुमाउन खाेज्दा ब्रेक फेल भै नालीमा पल्टेकाे बताइएकाे छ । जीपमा पराजुलीसमेत ५ जना सवार थिए ।

पराजुलीलाइ अहिले घार स्थित हेलिप्याडमा पुर्याइएकाे र उद्धारकालागी हेलीकाेप्टर ल्याउन अनुमती प्रकृयामा रहेकाे तथा पराजुलीलाइ उपचारकालागी काठमाणडाै लैजाने बताइएकाे छ ।