FLASH NEWS
  • Loading...

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन अन्नपूर्ण गाउपालिकाकाे अध्यक्षमा बिमल

  • पुनहिल डट कम
  • २ साल अघि
  • १६५ पटक पढिएको
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन अन्नपूर्ण गाउपालिकाकाे अध्यक्षमा बिमल

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन अन्नपूर्ण गाउपालिकाकाे शनिवार पाेखरेवगरमा सम्पन्न दाेस्राे अधिबेशनबाट अध्यक्षमा बिमल बरुवाल, महिला उपाध्यक्ष लालमाया छन्त्याल , उपाध्यक्ष  गोविन्द थापा , सचिव सिर बहादुर गर्बुजा, कोषाध्यक्ष  खेम बहादुर पुन,सह सचिव  तारा रोका , सह कोषाध्यक्ष – मुक्त कुमारी तिलिजा चयन भएका छन ।

त्यसैगरी सदस्यहरुमा गणेश खत्रीऽ रेगुन खत्री शान्ति राम्जालीऽ क्षेत्रदास वैरागी टेकबहादुर खड्काऽ रामचन्द्र फगामी निलम पुर्जाऽ रविता पुन देवि गर्वुजा कमल गर्वजा रहेका छन ।