FLASH NEWS
- Loading...
अन्नपूर्ण गाउँपालिकामा बाढीपीडित र मृतकका परिवारलाई नेपाल पुन मगरद्वारा राहत वितरण

- पुनहिल डट कम
- २ हप्ता अघि
- १५० पटक पढिएको
अन्नपूर्ण गाउँपालिकामा बाढीपीडित तथा मृतकका परिवारका लागि नेपाल पुन मगर समाज यूके र नेपाल पुन मगर समाज नेपालले संयुक्त रूपमा राहत वितरण गरेका छन्।
गाउँपालिका अध्यक्ष भारतकुमार पुनका अनुसार उक्त अभियानमार्फत बाढीपहिरोमा ज्यान गुमाएका ६ जना मृतकका परिवारलाई जनही २५ हजार रुपैयाँ तथा विभिन्न प्रभावित क्षेत्रहरूमा लाखौँ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।
यसैगरी, विभिन्न प्रभावित तथा बाढीपीडित क्षेत्रहरूको पुनरुत्थान र राहतका लागि पाउद्वारलाई ३,००,००० रुपैयाँ, किन्दु-धसेखोरेलाई २,००,००० रुपैयाँ, काफलडाँडालाई २,००,००० रुपैयाँ र नारच्याङ ठूलोबगरलाई ६४,३७५ रुपैयाँ हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























