FLASH NEWS
  • Loading...

म्याग्दीका सवै स्थानीय तहमा कांग्रेसकाे सर्वसम्मत नेतृत्व चयन

  • पुनहिल डट कम
  • २ हप्ता अघि
  • ९९ पटक पढिएको
म्याग्दीका सवै स्थानीय तहमा कांग्रेसकाे सर्वसम्मत नेतृत्व चयन

नेपाली कांग्रेस म्याग्दीले जिल्लाका सबै छ वटै स्थानीय तहमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ।

आन्तरिक एकता र संगठन सुदृढीकरणलाई प्राथमिकता दिँदै बेनी नगर सभापतिमा चक्र केसी, रघुगंगा गाउँपालिका सभापतिमा निरज भण्डारी, अन्नपूर्ण गाउँपालिका सभापतिमा कृष्णप्रसाद बरूवाल, मंगला गाउँपालिका सभापतिमा गोपाल भट्टचन, मालिका गाउँपालिका सभापतिमा राजेन्द्र जुग्जाली (राजु) र धवलागिरी गाउँपालिका सभापतिमा प्रेम पुन निर्विरोध निर्वाचित भएका हुन ।

यसैबीच, पालिका तहको निर्वाचनसँगै म्याग्दी कांग्रेसभित्रको आन्तरिक शक्ति समीकरणमा समेत ठूलो फेरबदल आएको छ। नेपाली कांग्रेस म्याग्दीका जिल्ला सभापति खमबहादुर गर्बुजा (खम्बिर) ले पूर्व संस्थापन (शेरबहादुर देउवा) कित्ता छोडेर महामन्त्री गगन थापा नेतृत्वको प्यानलमा प्रवेश गरेसँगै जिल्लामा गगन समूह निकै मजबुत देखिएको छ ।

सभापति गर्बुजाको कित्ता परिवर्तनसँगै जिल्लाका अधिकांश स्थानीय तहका नयाँ नेतृत्व र कार्यकर्ताहरू पनि गगन थापा पक्षमा लागेपछि  म्याग्दीमा कांग्रेसको संगठनलाई थप संगठित र प्रभावकारी बनाउने विश्वास कार्यकर्ताहरूले लिएका छन्।

नवनिर्वाचित पालिका सभापतिहरूले पनि पार्टीलाई गाउँगाउँसम्म एकीकृत गर्दै जनसरोकारका मुद्दामा सशक्त रूपमा प्रस्तुत हुने प्रतिबद्धता जनाएका छन्।

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र