FLASH NEWS
  • Loading...

अरिङ्गालको गोलो रेकी गर्न जाँदा भीरबाट खसेर युवकको मृत्यु

  • पुनहिल डट कम
  • २ हप्ता अघि
  • १३७ पटक पढिएको
अरिङ्गालको गोलो रेकी गर्न जाँदा भीरबाट खसेर युवकको मृत्यु

अरिङ्गालको सिकारका लागि गोलो रेकी (हेर्न) गर्न गएका म्याग्दीका एक युवकको भीरबाट खसेर ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीले दिएको जानकारी अनुसार रघुगंगा गाउँपालिका वडा नं. ७ चिमखोलाका २३ वर्षीय लवकुश पाइजाको भीरबाट खसेर मृत्यु भएको हो ।

असोज ६ गते साँझ करिब ६:३० बजेको समयमा रघुगंगा गाउँपालिका वडा नं. ३ दसमुरेस्थित भीरमा अरिङ्गालको गोलो हेर्न जाने क्रममा पाइजा एक्कासि करिब ३०० मिटर तल खसेर गम्भीर घाइते भएका थिए ।

घटनालगत्तै उद्धार गरी उनलाई उपचारका लागि प्रादेशिक अस्पताल बेनी ल्याइएको थियो। अस्पतालका चिकित्सकले उपचारका क्रममा साँझ ७:४० बजे उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

 

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र