FLASH NEWS
  • Loading...

गण्डकी र लुम्बिनीमा ‘अति भारी’ वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन महाशाखाको अपिल

गण्डकी र लुम्बिनीमा ‘अति भारी’ वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन महाशाखाको अपिल

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अाज साेमबार साँझ विशेष मौसमी बुलेटिन जारी गर्दै आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न भागमा भीषण वर्षा र मौसम प्रतिकूल हुने जनाएकाे छ।

बंगालको खाडीको रहेको न्यून चापीय प्रणाली थप शक्तिशाली भई ‘डिप डिप्रेसन’ (बलियो न्यून चापीय क्षेत्र) मा परिणत भएर उत्तर-पश्चिम दिशातर्फ सर्ने क्रममा रहेकाले नेपालमा मनसुनी गतिविधि पुनः सक्रिय हुन लागेको हो। यसको प्रभावका कारण आगामी बुधबारदेखि नै पूर्वी तथा मध्य नेपालमा वर्षाको क्रम बढ्दै जाने महाशाखाले जनाएको छ।

विशेष बुलेटिन अनुसार असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनीका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित भारीदेखी धेरै भारी वर्षाको जोखिम सम्भावना रहेको छ। 

यस्तै, कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको आंकलन गरिएको छ। सोही अवधिमा देशका उच्च हिमाली भू-भागहरूमा भारी हिमपात हुन सक्ने भएकाले पर्वतारोही तथा पदयात्रीहरूलाई सतर्क रहन भनिएको छ।

 

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र