FLASH NEWS
  • Loading...

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

  • पुनहिल डट कम
  • ३ हप्ता अघि
  • ८९ पटक पढिएको
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

सरकार तथा वर्तमान राजनीतिक व्यवस्थाका प्रखर आलोचक एवं त्रिमूल नेपालका अध्यक्ष भरत दाहाल साइबर अपराधको कसुरमा मोरङबाट पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बेलबारी र जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले उनलाई असोज ४ गते (आइतबार) बिहान मोरङको बेलबारीस्थित एक स्थानबाट नियन्त्रणमा लिएको हो । राजनीतिक छलफल तथा एक कार्यक्रममा सहभागी हुन असोज २ गते मोरङ पुगेका दाहाललाई काठमाडौँस्थित नेपाल प्रहरीको साइबर ब्यूरोको अनुरोधमा समातिएको मोरङ प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दाहालविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि नियन्त्रणमा लिइएको हो। उनले डिजिटल माध्यम (यूट्युब, फेसबुक लगायत) बाट भ्रामक सामग्री सम्प्रेषण गरेको, सार्वजनिक शिष्टाचार प्रतिकूल अभिव्यक्ति दिएको तथा चरित्रहत्या र द्वेष फैलाएको भन्दै साइबर ब्यूरो (भोटाहिटी) मा किटानी उजुरी परेको थियो।

उनीमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम कारबाही अघि बढाइएको छ।

 

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र