FLASH NEWS
- Loading...
बेनी नगरपालिकाद्वारा बाढीपीडितलाइ करिव ४० लाख सहयोग

- पुनहिल डट कम
- १ महिना अघि
- १३८ पटक पढिएको
रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउन बेनी नगरपालिकाले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।
नगर कार्यपालिकाको बैठकले नगरभित्रका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी तथा शिक्षकहरूको पारिश्रमिकबाट कट्टी गरी सङ्कलन गरिएको कुल रु. ३९,९४,३६६।– (उनन्चालीस लाख चौरानब्बे हजार तीन सय छैसट्ठी रुपैयाँ) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
प्राकृतिक विपत्तिको यस घडीमा प्रभावित क्षेत्रका नागरिकलाई राहत पुगोस् भन्ने उद्देश्यले नगरपालिका परिवारका तर्फबाट यो रकम कोषमा पठाइएको बेनी नगरप्रमुख सुरत केसीले बताए ।
प्रतिक्रिया दिनुहोस

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























