FLASH NEWS
  • Loading...

बेनीखवरामा ७२ वर्षीया वृद्धको हत्या, अाशंकामा नाती पक्राउ

  • पुनहिल डट कम
  • १ महिना अघि
  • १५०७ पटक पढिएको
बेनीखवरामा ७२ वर्षीया वृद्धको हत्या, अाशंकामा नाती पक्राउ

म्याग्दी बेनी नगरपालिका-२, खबराकाे दारिमपाटाकी ७२ वर्षीया मनकुमारी घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या भएकाे छ । वृद्धकाे हत्या गरेकाे अाशंकामा उनकै नाती ( छाेरी तर्फका) पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी सागर तिमिल्सिनाका अनुसार वृद्धकाे हत्या गरेकाे अाशंकामा अन्नपुर्ण गाउँपालिका, ६ घार घर भएका नाती आशिष बरुवाल पक्राउ परेका छन । भदै २२ गते विहान अन्दाजी ११:३० बजे मनकुमारीलाई सँगै वस्दै अाएका नातीले धारिलो हतियार प्रहार गरी हत्या गरेकाे  प्रहरी अशंका छ ।

धारिलो हतियार प्रहार गरी फरार भएको खबर पाए पछि प्रहरीले बरुवाललाई भाग्दै गरेको अवस्थामा बेनी नगरपालिका-२, हाडेभिरस्थित फेला पारी नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान थालेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र