FLASH NEWS
  • Loading...

प्रधानन्यायाधीश मनोजकुमार शर्माद्वारा गलेश्वरधाममा पूजाअर्चना

  • पुनहिल डट कम
  • २ हप्ता अघि
  • ८७ पटक पढिएको
प्रधानन्यायाधीश मनोजकुमार शर्माद्वारा गलेश्वरधाममा पूजाअर्चना

सम्माननीय प्रधानन्यायाधीश मनोजकुमार शर्मासहितको उच्चस्तरीय न्यायिक टोलीले आज शनिवार म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधामको दर्शन तथा पूजा-अर्चना गरेको छ।

टोलीमा सर्वोच्च अदालतका न्यायाधीश श्रीमती शारङ्गा सुवेदी, माननीय न्यायाधीश श्री विनोद शर्मा, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार, पोखरा उच्च अदालतका मुख्य न्यायाधीश, बाग्लुङ उच्च अदालतका मुख्य न्यायाधीश तथा म्याग्दी जिल्ला अदालतका न्यायाधीश लगायतको उपस्थिति रहेको थियो।

यसैबीच, श्री गलेश्वर शिवालय क्षेत्र विकास कोष परिवारले प्रधानन्यायाधीशसहितको टोलीलाई मन्दिर प्राङ्गणमा हार्दिक स्वागत गरेके थिये ।

 

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र