FLASH NEWS
- Loading...
पहिरोले बेनी-जोमसोम सडकका दुई ठाउँमा यातायात अवरुद्ध

- पुनहिल डट कम
- २ हप्ता अघि
- ८५ पटक पढिएको
वर्षासँगै सडक माथिबाट लेदो माटो सहितको पहिरो खस्दा बेनी–जोमसोम सडकका दुई फरक स्थानमा यातायात पूर्ण अवरुद्ध भएको छ।
प्रहरीका अनुसार म्याग्दीको रघुगंगा गाउँपालिका–२ स्थित सिरूवारी र अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा पहिरो जाँदा सडक अवरुद्ध बनेको हो।
सडक विभागसँग समन्वयमा पहिरो हटाई सडक सञ्चालन गर्ने प्रयास भइरहेको र बाटो खुलाउन केही समय लाग्ने प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





















