FLASH NEWS
  • Loading...

सुन सफा गर्ने बहानामा ठगी गर्ने चार भारतीय नागरिक म्याग्दीबाट पक्राउ

  • पुनहिल डट कम
  • २ हप्ता अघि
  • १०७ पटक पढिएको
सुन सफा गर्ने बहानामा ठगी गर्ने चार भारतीय नागरिक म्याग्दीबाट पक्राउ

गहना सफा गरिदिने बहानामा रासायनिक पदार्थ (केमिकल) को प्रयोग गरी सुनको तौल घटाएर ठगी गरेको अभियोगमा प्रहरीले चार जना भारतीयलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, भदौ ३ गते दिउँसो मालिका गाउँपालिका- ६, ढाडखर्कमा गहना सफा गर्ने बहानामा विभिन्न केमिकल प्रयोग गरी सुनको तौल घटाएर ठगी गरेको सूचनापछि इलाका प्रहरी कार्यालय दरबाङको प्रहरी टोलीले भदौ ४ गते दिउँसो उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्तिहरूमा भारत, बिहार राज्य, खगरिया घर भएका क्रमशः विक्रम कुमार (२९ वर्ष),  संजीत कुमार (३२ वर्ष), राज कुमार साह (३५ वर्ष) सन्नि कुमार दास (२१ वर्ष) रहेका छन ।

पक्राउ परेका चारै जनामाथि ठगी सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत म्याग्दीबाट ५ (पाँच) दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताए ।

 

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र