- Loading...
आज राति भारी वर्षाको सम्भावना, गण्डकी प्रदेशका कास्की-म्याग्दी क्षेत्रमा भारी सतर्कता अावश्यक

- पुनहिल डट कम
- ३ हप्ता अघि
- १४९ पटक पढिएको
देशभर मनसुनी वायुको प्रभाव पुनः तीव्र बनेसँगै देशका अधिकांश भू-भागमा मौसमी गतिविधि बढेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पछिल्लो रियल-टाइम डाटा र मौसमविद्हरूको विश्लेषणअनुसार आज रातिदेखि भोलिसम्म देशका अधिकांश पहाडी भू-भागमा मनसुन थप सक्रिय हुने देखिएको छ ।
वरिष्ठ मौसमविद् विनोद पोखरेलले आगामी ३६ घण्टाको घण्टावार मौसम पूर्वानुमान सार्वजनिक गर्दै भनेका छन, “आज दिउँसोदेखि नै नेपालभरि वर्षाका लागि अनुकूल वातावरण बनेको छ । कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको आकलन गरिए पनि अरू प्रदेशका अधिकांश स्थानमा वर्षाको राम्रो सम्भावना छ । विशेष गरी बागमतीदेखि सुदूरपश्चिम प्रदेशसम्म भारी वर्षाको सम्भावना रहेको छ ।”
पाेख्रेले सार्वजनिक गरेकाे रियल-टाइम भू-उपग्रहमा अधारित न्यूमेरिकल मोडलले गण्डकी प्रदेशका कास्की, पर्वत, म्याग्दी, बाग्लुङ क्षेत्रमा आज राति र भोलि बिहानसम्म हुरीबतास, चट्याङ र मेघगर्जनसहित वर्षाको सम्भावना देखाएको छ ।
मौसमविद्का अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको प्रवल सम्भावना छ ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य






















