FLASH NEWS
- Loading...
म्याग्दीमा पहिरोले बेनी-जोमसोम सडक अवरोध, पन्छाउने क्रममा स्काभेटरमा क्षति

- पुनहिल डट कम
- ६ दिन अघि
- ६७ पटक पढिएको
म्याग्दीकाे रघुगंगा गाउँपालिका-२, बैसरीमा सडकमाथिबाट लेदो माटोसहितको पहिरो खस्दा बेनी-जोमसोम सडक खण्डमा यातायात तथा पैदल यात्रा समेत पूर्ण रूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी सागर तिमिल्सिनाका अनुसार पहिराे पन्छ्याउने क्रममा दिउँसाे थप खसेकाे पहिराेले १:१५ बजे अार बि ०४२०३५ नम्बरकाे स्काइभेटरलाइ क्षति पुर्याएकाे हाे । माथीबाट पहिराे खसेपछ पहिराे पन्छ्याउने ठाउँमा झुम्मिएका यात्रुहरू भागाभाग भएर ज्यान जाेगाएका थिए । मानवीय क्षती भने भएके छैन । सडक पूर्णरूपमा बन्द छ ।
प्रतिक्रिया दिनुहोस

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

























