FLASH NEWS
- Loading...
बङ्गालको खाडीमा शक्तिशाली ‘डिप डिप्रेसन’: सप्ताहन्त नेपालभर मनसुन थप सक्रिय हुने, केही ठाउँमा भारी वर्षाको चेतावनी

- पुनहिल डट कम
- १ हप्ता अघि
- ३४ पटक पढिएको
बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली ‘गहिरो न्यूनचापीय प्रणाली’ को प्रभावले नेपालको मौसममा ठूलो फेरबदल आउने भएको छ।
नेपालबाट केही टाढा रहेको मनसुनी ट्रफ उत्तरतर्फ सर्ने देखिएकाले हप्तान्त वा अर्के हप्ताके सुरू देखी नै देशैभर मनसुन थप सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
उत्तर-पश्चिम बङ्गालको खाडीमा बनेको यो शक्तिशाली प्रणालीले पश्चिम बङ्गाल र उत्तर ओडिसाको तट पार गर्दै भारतको ओडिसा, झारखण्ड र छत्तीसगढ तर्फ अगाडि बढिरहेको यस मौसमी प्रणाली र वायुमण्डलमा बनेका चक्रवातहरूको संयुक्त प्रभावले गर्दा ती राज्यहरूमा अति भारी वर्षा भइरहेको छ।
बङ्गालको खाडीमा बनेको यो शक्तिशाली प्रणालीले प्रत्यक्ष तथा परोक्ष प्रभाव नेपालमा पनि पर्ने भएकाले आगामी केही दिनसम्म देशका अधिकांश भूभागमा वर्षा हुने मौसमविद्हरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य


























