FLASH NEWS
  • Loading...

म्याग्दीमा २० वर्ष कैद सजाय ताेकिएका कर्तव्य ज्यानका फरार प्रतिवादी पक्राउ

  • पुनहिल डट कम
  • २ हप्ता अघि
  • ११० पटक पढिएको
म्याग्दीमा २० वर्ष कैद सजाय ताेकिएका कर्तव्य ज्यानका फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय म्याग्दीले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ताेकिएर विगत लामो समयदेखि फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ।

प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक सागर तिमिल्सिनाद्वारा जारी प्रेस विज्ञप्तिअनुसार रघुगंगा गाउँपालिका वडा नं. ४ दनाम बस्ने ५५ वर्षका गुन बहादुर पुर्जालाई प्रहरीले पक्राउ गरेको हो।

कर्तव्य ज्यान मुद्दामा जेल परेका पुर्जालाइ  जिल्ला अदालत म्याग्दीको फैसलाले उनलाई २० वर्ष कैद सजाय तोकिएकोमा १९ वर्ष ७ महिना कैद भुक्तान गर्न बाँकी रहँदा वि.सं. २०६० साल चैत्र ७ गते म्याग्दी माअाेवादीले गरेकाे बेनी आक्रमणको क्रममा कारागारबाट भागेका थिए।  पुर्जालाइ ०८३ साल साउन ८ गते मध्यराती प्रहरीले रघुगंगा गाउँपालिका वडा नं. ४ स्थित गाेठमा लुकी बसेकाे अवस्थामा पक्राउ गरेकाे हो।

पक्राउ परेका पुर्जालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र