FLASH NEWS
  • Loading...

मंगलवार राती चोरी भएको बेनीको फोहोर उठाउने ट्याक्टर, राखुपिप्लेमा अलपत्र भेटियो

  • पुनहिल डट कम
  • २ हप्ता अघि
  • १९२ पटक पढिएको
मंगलवार राती चोरी भएको बेनीको फोहोर उठाउने ट्याक्टर, राखुपिप्लेमा अलपत्र भेटियो

सदरमुकाम बेनीमा दैनिक फोहोर संकलन गर्दै आएको ट्याक्टर राती सेतीपहिरो स्थित फोहोर संकलन क्षेत्रबाट चोरी भएको छ ।
३ बर्षदेखी बेनी नगरको फोहरमैला ब्यवस्थापन गर्दै आएका शेरबहादुर शेरपुन्जाका अनुसार अनुसार सोमबार राखी सेतीपहिरो स्थित फोहोर संकलन केन्द्रमा पाकिङ गरिराखेको ट्याक्टर मंगलवार राती चोरी भएको हो । फाेहाेर संकलन गर्ने ट्याक्टर नै चाेरी भएकाेले मंगलवार बेनीकाे फाेहाेर संकलन राेकियाे ।
‘‘ट्याक्टर थोरै अगाडी धकेलेर स्टार्टगरी निकाले जस्तो देखिन्छ । रातभर पानी परेकोले हुन सक्छ सडकमा निकालेपछि कता लगेको छ कुनै टायरको डाम देख्न सकिएन’’ शेरपुन्जाले भने, ‘‘मान्छेहरुले फोहोर संकलन गरी खान्छु भन्दा पनि सुख नदिने भए ।’’
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सागर तिमिल्सिनाका अनुसार मधेश प्रदेश ०३–००१ त् ८१८२ नम्बरको उक्त फोहोर उठाउने ट्याक्टर खोजीक्रममा रघुगंगा गाउँपालिका, ३ पिप्लेमा फेला परेको छ । तर चोर भने अझै पत्ता लागेको छैन ।

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र