FLASH NEWS
  • Loading...

मुस्ताङको चैले नजिक घ्याकर खोलामा लेदोसहितको बाढी

  • पुनहिल डट कम
  • ३ हप्ता अघि
  • ६६ पटक पढिएको
मुस्ताङको चैले नजिक घ्याकर खोलामा लेदोसहितको बाढी

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ चैलेस्थित घ्याकर खोलामा लेदोसहितको बाढी आउँदा जोमसोम-कोराला सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

मुस्ताङ प्रहरीका अनुसार साँझ ६ बजे चैले छेउहुँदै झर्ने घ्याक खोलामा आएको बाढीले चैले गेट छेउको कालीगण्डकी पुल तरेपछि उकाले सुरू हुने स्थानमा सडक क्षति पुर्याएपछि छुक्साङ-चैले सडक खण्डमा सवारी आवागमन ठप्प भएको हो ।

मनसुनको सक्रियतासँगै मुस्ताङका विभिन्न सडक खण्डहरूमा बाढी र पहिरोको जोखिम बढेको छ। यसअघि पनि मुस्ताङमा बाढी र पहिरोका कारण सडक अवरुद्ध हुने गरेका घटनाहरू सार्वजनिक हुँदै आएका छन् ।

मुस्ताङ प्रहरीले सडक जोखिमपूर्ण रहेकाले सुरक्षा निकायले अर्को सूचना जारी नभएसम्म उक्त सडक खण्ड प्रयोग नगर्न र यात्रा गर्दा विशेष सावधानी अपनाउन सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

पछिल्ला दिनहरूमा मनसुनी वर्षाका कारण नेपालका पहाडी तथा हिमाली क्षेत्रका सडकहरूमा पहिरो र बाढी नियमित जसो हुने गरेका छन् ।

 

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र