FLASH NEWS
- Loading...
गुडिरहेको जिप जिपमाथि अर्काे जीप बज्रियो, घाइतेकाे उद्धार गरिँदै

- पुनहिल डट कम
- ४ दिन अघि
- ३९३ पटक पढिएको
म्याग्दीको धवलागिरि गाउँपालिका–७, फेदि स्थित सडकमा गुडिरहेको यात्रुबाहक जिपमाथि अर्को जिप खस्दा दुर्घटना भएको छ।
ताकमबाट दरबाङतर्फ आउँदै गरेको बा ७ च ७७९५ नम्बरको बोलेरो जिप घुम्तीबाट अनियन्त्रित भई पल्टिएर सोही समयमा अगाडी गुडीरहेकाे अर्काे ग ३ च ३३१४ नम्बरको यात्रुबाहक जिपमाथि बज्रिन पुग्दा उक्त दुर्घटना भएको हो।
दुर्घटनाको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोलीले तत्काल घटनास्थलमा पुगी उद्धार कार्य थालेको छ। घाइतेहरूको विवरण संकलन भइरहेको र उनीहरूलाई थप उपचारका लागि दरबाङ आधारभूत अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





















