FLASH NEWS
  • Loading...

म्याग्दीमा १३ वर्षीया बालिका बलत्कार आरोपमा ६८ वर्षीय वृद्ध पक्राउ

  • पुनहिल डट कम
  • १ हप्ता अघि
  • ९० पटक पढिएको
Post Thumbnail

म्याग्दी जिल्लामा एक १३ वर्षीया बालिकालाई ललाई-फकाई जबर्जस्ती करणी गरेको आरोपमा ६८ वर्षीय वृद्ध पक्राउ परेका छन् ।

शनिबार (आज) दिउँसो अन्दाजी ३:३० बजे धवलागिरी गाउँपालिकामा ती बालिकालाई स्थानीय ६८ वर्षीय ईन्द्र बहादुर परियारले प्रलोभनमा पारी जबर्जस्ती करणी गरेको भन्ने सूचनाका अधारमा ईन्द्र बहादुर परियारलाई धवलागिरी गाउँपालिका, ७ धारापानीबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बेनीले जनाएके छ ।

पक्राउ परेका परियारमाथि थप अनुसन्धान र कानुनी कारबाहीका लागि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र