- Loading...
भीरकाटेमा पहरा भत्केर खस्दा इभीगाडी पुरियाे, चालककाे उद्धारगरी अस्पताल लगिँदै

- घनश्याम खड्का
- २ हप्ता अघि
- १११ पटक पढिएको
बेनी–जोमसोम सडकअन्तर्गत अन्नपूर्ण गाउँपालकिा–६ भीरकाटेमा विष्फाेटन पछि छाेडिएकाे पहरा भत्केर खसेपछि सडकमा गुडीरहेकाे इभी गाडी पुरएिको छ ।
काेरलानाकाबाट नेचुङ भन्सारहुँदै जाेमसाेमबाट पाेखरा तर्फ जाँदै गरेकाे अाएकाे चिनियाँ इभी गाडी म्याग्दीकाे अन्नपुर्ण गाउँपालिका, ६ भीरकाटेमा पहिराेमा पर्दा चालककाे घट्नास्थलमै मृत्यु भएकाे अाशंका रहेकाे प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी सागत तिमिल्सिनाका अनुसार पहिराेमा परी चालककाे घट्ना स्थलबाट उद्धारपछ प्रदेश अस्पताल बेनी लगिदै छ । तिमिल्सिनाले चालक जीवित रहे नरहेकाे अस्पताल पुगेपछि डाक्टरले पुष्टि गर्ने बताए ।
बेनी जोमसोम कालीगण्डकी करिडोरले उक्त अर्धभुमिगत (अंग्रेजी अक्षरको सी) आकारको सडक रहेको भीरकाटेमा विष्फोटनगरी सडक चौडा बनाउने काम भैरहेको थियो । विष्फोटनपछ स्काभेटरले सडक सफागरी दोहोरो गाडी खुलेपछि जोमसोमबाट पोखरा तर्फ जादै गरेको गाडीमाथी विष्फोटनपछि पुरै नहटाइएको पहराको भाग भत्केर खसेको हो ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





















