FLASH NEWS
- Loading...
एसईईमा न्यू वेष्ट प्वाइन्ट माविको उत्कृष्ट नतिजा, अप्सराले ल्याइन ३.८६ जिपिए

- पुनहिल डट कम
- ३ हप्ता अघि
- १४९ पटक पढिएको
राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८३ असार ५ गते शुक्रबार सार्वजनिक गरिएको कक्षा १२ (एसईई) को परीक्षा नतिजामा बेनीस्थित न्यू वेष्ट प्वाइन्ट माध्यमिक विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेको छ।

विद्यालयका अनुसार यस वर्षको परीक्षामा अप्सरा थापा (मङ्गला-३, बरञ्जा)ले अप्सरा थापाले जिल्लामै उत्कृष्ट नतिजा ल्याएकी छन् । मंगला गाउँपालिका वडा नं ३ बरंजाकी थापाले ३.८६ जिपिए प्राप्त गरेकी छन् ।
त्यस्तै, बेनी नगरपालिका–२, की रियासा जिसीले ३.८० जिपिए, रघुगंगा गाउँपालिका–१ का बसन्त विकले ३.७८ जिपिए, मंगला गाउँपालिका–२ की सोफिया हमालले ३.७८ जिपिए र जलजला गाउँपालिका–३, पर्वतका सम्मान थापाले ३.७८ जिपिए ल्याएको विद्यालयका विद्यालयले जनाएके छ , विद्यालयबाट परीक्षामा सहभागी भएका १०० जना विद्यार्थी नै ग्रेडिङमा उत्तीर्ण हुन सफल भएका छन्।
प्रतिक्रिया दिनुहोस

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य




















