FLASH NEWS
  • Loading...

नेपालमा मनसुन प्रवेश : यस वर्ष ६ दिन ढिलो गरी भित्रियो मनसुनी वायु

  • पुनहिल डट कम
  • ३ हप्ता अघि
  • ९० पटक पढिएको
नेपालमा मनसुन प्रवेश : यस वर्ष ६ दिन ढिलो गरी भित्रियो मनसुनी वायु

नेपालमा यस वर्षको मनसुन प्रणाली औपचारिक रूपमा प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभागले आज असार ५ गते (१९ जुन) एक सूचना जारी गर्दै कोशी प्रदेशका केही भू-भागबाट मनसुन भित्रिएको जानकारी दिएको छ।

विभागका अनुसार नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो, तर यस वर्ष ६ दिन ढिलो गरी मनसुन प्रवेश गरेको छ। हाल मनसुन प्रणाली कमजोर अवस्थामा रहेकाले देशका अन्य भू-भागमा विस्तार हुन अझै केही दिन लाग्ने विभागले जनाएको छ।

मनसुन सुरु भएसँगै पूर्वी भू-भागमा वर्षाको सम्भावना बढेको छ भने पश्चिमी भू-भागमा अझै गर्मी कायमै छ। मौसमको यस्तो असमान अवस्थाले जनजीवनमा प्रतिकूल असर पार्न सक्ने भएकाले सचेत रहन आवश्यक छ। जल तथा मौसम विज्ञान विभागले मनसुनी प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको र सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै जाने जानकारी दिएको छ।

आम नागरिकलाई आधिकारिक सूचनाका लागि महाशाखाबाट जारी हुने तीन दिने मौसम बुलेटिन नियमित रूपमा हेर्न र अद्यावधिक जानकारी लिन विभागले अनुरोध गरेको छ।

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र