FLASH NEWS
  • Loading...

शसस्त्रको नियन्त्रणमा रहेका इभी गाडी फुकुवा

शसस्त्रको नियन्त्रणमा रहेका इभी गाडी फुकुवा

कोरला नाकाबाट नेचुङ भन्सार छलीगरी ल्याईएको आशंकामा शसस्त्र प्रहरीले नियन्त्रणमा लिएका ७ सय ७५ वटा बिवाइडी कम्पनीका विधुधिय सवारी साधन (इभी) फुकुवा भएका छन ।
शसस्त्र प्रहरी वल नेपालले मुस्ताङको कोरला, सदरमुकाम जोमसोम र पोखराको हेम्जा क्षेत्रमा नियन्त्रणमा लिईएका ती सवारी साधनहरु अर्थ मन्त्रालको पत्र अनुसार फुकुवा गरेको हो ।

शसस्त्रले कोरलामा ३ सय ९४ थान, जोमसोममा २ सय ६६ थान, पर्वतमा १७ थान र कास्की पोखरामा ९८ थान इभी गाडी नियन्त्रणमा लिएको थियो ।
शसस्त्र प्रहरी वलका प्रवक्ता नेत्रबहादुर कार्कीले अर्थमन्त्रालयले सवै प्रकृया पुरा भएकोले नियन्त्रणमा राखिएका सवै सवारी साधन फुकुवा गरिदिनु भनेकोले शनिवार साँझदेखी नै सम्बन्धीत आयातकर्तालाई बुझाएको बताए ।
जेठको पहिलो र तेस्रो साता कोरलानाकाहुँदै भित्रिएका थिए । अर्थमन्त्रालयले कोरला नाकाबाट भित्रिएका ती विधुतीय सवारी साधनको पैठारी प्रकृयामा कैफियत हुन सक्ने आशंकामा शसस्त्रलाइ उक्त सवारीसाधनहरु नियन्त्रणमा लिन आग्रह गरेको थियो ।

सरकारद्वारा गठित छानविन समितिले कोरला नाकाबाट भित्रिएका यी सवारी साधनहरु भित्रिएको प्रकृया अध्ययनपछि कैफियत नदेखिएको निस्कर्ष निकालेको थियो ।

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र