FLASH NEWS
- Loading...
रास्वपाकाे सभापतिमा युवराज रोका चयन

- पुनहिल डट कम
- १ महिना अघि
- ११८ पटक पढिएको
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीको शनिबार बेनीमा सम्पन्न पहिलो जिल्ला अधिवेशनबाट युवराज रोकाको सभापतित्वमा सर्बसम्मत रुपमा कार्यसमिति चयन भएको छ । रोका अध्यक्ष पदमा दाेहाेरिएका हुन ।
कार्यसमितिको उपसभापतिमा कल्पना खत्री, सचिवमा सुनिल शर्मा, सह-सचिव सन्तोष ढुंगाना र कोषाध्यक्षमा हिराबहादुर बोगटी (सुरत) रहनुभएको छ ।
त्यस्तै सदस्यहरुमा सागर कुमार पौडेल, गुनमाया पुर्जा,यु वराज सुवेदी, सरोज सुवेदी र पुर्ण बहादुर खत्री रहेका छन ।
प्रतिक्रिया दिनुहोस

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य




















