FLASH NEWS
- Loading...
बैंकिङ कसूर मुद्दामा फरार ४४ बर्षिया महिला बेनीमा पक्राउ

- पुनहिल डट कम
- ५ दिन अघि
- २२८ पटक पढिएको
बैंकिङ कसूर मुद्दामा सम्मानित अदालतबाट कैद सजाय फैसला भई फरार रहेकी एक महिलालाई म्याग्दी प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा साविक पर्वत जिल्ला जलजला गाउँपालिका, ३ घर भै म्याग्दीको बेनी नगरपालिका, ८ बस्ने ४४ वर्षीया सीता बरुवाल रहेकी छन्।
निरकुमारी भण्डारीको जाहेरीले वादी नेपाल सरकार रहेको बैंकिङ कसूर मुद्दामा म्याग्दी अदालतले बरुवालमाथि २ (दुई) वर्ष कैद सजाय सुनाएको थियो। प्रहरीका अनुसार अदालतको फैसलापछि फरार रहेकी बरुवाललाई जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट बेनी नगरपालिका, ८ उनकै घर/डेराबाट पक्राउ गरेको हो।
पक्राउ परेकी बरुवाललाई कैद फैसला कार्यान्वयनका लागि सम्मानित म्याग्दी जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरी सूचना अधिकारीसमेत रहेका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























