FLASH NEWS
  • Loading...

अवैध स्लेट ढुङ्गासहितको ट्रक प्रहरी नियन्त्रणमा

  • पुनहिल डट कम
  • ५ दिन अघि
  • ६६ पटक पढिएको
अवैध स्लेट ढुङ्गासहितको ट्रक प्रहरी नियन्त्रणमा

म्याग्दी प्रहरीले बेनी नगरपालिका-४ बाट अवैध रूपमा लोड गरी राखिएको ठूलो परिमाणको कटिङ्ग ढुङ्गासहित एउटा ट्रकलाई नियन्त्रणमा लिएको छ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरी टोलीले जेठ १५ गते राति अन्दाजी ९.४० बजे पश्चिम मालिका गाउँपालिका तर्फबाट बेनी तर्फ ल्याउँदै गरेका स्लेट ढुङ्गा बेनी नगरपालिका, ४ स्थित सडकबाट गाडीसहित नियन्त्रणमा लिएकाे हाे । प्रहरीले शंकास्पद रूपमा रोकी राखेको ना ५ ख २२४५ नम्बरको ट्रक जाँच गर्ने क्रममा उक्त अवैध ढुङ्गा फेला पारेको उल्लेख गरेकाे छ। प्रहरीले ति ढुङ्गा कस्ले, कहाँबाट ल्याएको र कहाँ लैजाँदै थियाे भन्ने खुलाएकाे छैन ।

प्रहरीका अनुसार उक्त ट्रकमा बिना इजाजत अवैध रूपमा लोड गरिएका ४ हजार ३ सय ९० (४३९०) थान (पिस) कटिङ्ग ढुङ्गाहरू छन्। बरामद गरिएको ढुङ्गा र ट्रकसहित आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय म्याग्दीमा पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाले जानकारी दिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र