FLASH NEWS
  • Loading...

जबर्जस्ती करणीको आरोपमा धवलागिरीका ५३ वर्षीय सुनार पक्राउ

  • पुनहिल डट कम
  • ५ दिन अघि
  • ५५ पटक पढिएको
जबर्जस्ती करणीको आरोपमा धवलागिरीका ५३ वर्षीय सुनार पक्राउ

म्याग्दीमा एक १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं. ०७ बस्ने ५३ वर्षीय धन बहादुर सुनार रहेका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक (प्र.नि.) सागर तिमिल्सिनाका अनुसार गत जेठ १२ गते दिउँसो अन्दाजी १७:०० बजेको समयमा परिवर्तित जिल्ला ४३ अन्तर्गत बस्ने वर्ष १३ की बालिकालाई सुनारले जबर्जस्ती करणी गरेको जाहेरी परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय म्याग्दी र प्रहरी चौकी मुना ताकम म्याग्दीबाट खटिएको संयुक्त प्रहरी टोलीले जेठ १६ गते सुनारलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पक्राउ परेका सुनारमाथि सम्मानित म्याग्दी जिल्ला अदालतबाट ‘करणी सम्बन्धी कसूर (जबर्जस्ती करणी)’ मुद्दा शीर्षकमा दिन ५ (पाँच) को म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक तिमिल्सिनाले जानकारी दिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र