FLASH NEWS
  • Loading...

यो वर्ष मनसुनको अाजदेखी सुरू, नेपाल अइपुग्न अझै तीन साताबढी लाग्ने

  • पुनहिल डट कम
  • ३ महिना अघि
  • २०६ पटक पढिएको
यो वर्ष मनसुनको अाजदेखी सुरू, नेपाल अइपुग्न अझै तीन साताबढी लाग्ने

यो वर्ष मनसुनी वायु हिन्द महासागर र बङ्गालको खाडीको तल्लो भाग (अण्डमान क्षेत्र)बाट अाज मे १६ देखी प्रवेश भएको छ । यस वर्षकाे मनसुन अरू वर्षभन्दा केही दिन छिटाे प्रवेश भएकाे छ । तर याे मनसुन नेपालसम्म अाइ पुग्न भने केही समय लाग्ने छ । अहिले मनसुन नेपालभन्दा निकै टाढा बङ्गालको खाडीको तल्लो हिस्सामा छ।
नक्सामा देखिएकाे निलो लाइनले यो वर्ष वास्तवमै मनसुन कहाँ छ भन्ने संकेत गरेकाे छ भने राता लाइनले अन्यवर्षहरूमा मनसुन अाइ पुग्ने सामानय समयरेखा हुन । नेपालमा आगामी जुन १० देखि १५ (जेठको अन्तिम साता वा असारको पहिलो साता) भित्रमा मनसुन आइपुग्ने प्रक्षेपण गरेका छन । चित्रमा उल्लेख भएका राता घेराहरू विगतका वर्षहरूको औसत ट्रेन्डका आधारमा मनसुन कुन ठाउँमा कहिले आइपुग्छ भन्ने सामान्य मिति हो।
नक्सामा नेपाल र भारतको सीमा क्षेत्रबाट जुन १० र पश्चिमी भागमा जुन १५ मा मनसुन पुग्ने रातो लाइनले संकेत गरेकाे देखिन्छ। यसको अर्थ सामान्यतया नेपालमा जुन १० देखि १५ को बीचमा मनसुन भित्रिने गर्छ भन्ने हो।

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र