FLASH NEWS
- Loading...
बेगमा पहिरोले स्काभेटर पुर्दा चालक वेपत्ता

- पुनहिल डट कम
- १ हप्ता अघि
- ६९८ पटक पढिएको
रघुगंगा गाउँपालिका, १ बेगको भीरजरा भन्ने स्थानमा सडक खन्नेक्रममा खसेको पहिरोले पुर्दा स्काभेटर चालक पदम कार्की वेपक्ता छन ।
बेगबाट बास्बोट वस्ती जोड्ने सडक खन्नेत्रममा एक्कासी माथीबाट माटोको ढिस्कोसहित खस्दा नम्बर नखुलेको स्काभेटर र सोही पालिका, २ सिजलगाउँका ५५ बर्षिय चालक कार्की वेपत्ता भएका हुन । प्रहरी निरिक्षक सागर तिमिल्सिनाका अनुसार स्थानीय र भगवती प्रहरी चौकीबाट खटिएको टोलीले पहिरो पन्छ्याएर चालक खोज्ने प्रयास भैरहेको छ ।
स्थानीयका अनुसार पहिरोमा पुरिएको स्काभेटर गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीको हो । प्रहरीले स्काभेटर नम्बर र धनीको बारेमा जानकारी गराएको छैन ।
१%
प्रतिक्रिया दिनुहोस

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य




























