FLASH NEWS
- Loading...
म्याग्दीमा जुवा खेलिरहेको अवस्थामा ५ जना पक्राउ

- पुनहिल डट कम
- १ महिना अघि
- ११८ पटक पढिएको
म्याग्दी जिल्लाको बेनी नगरपालिका–६, डम्मरास्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार दिउँसो स्थानीय ५५ वर्षीय तेज बहादुर खत्रीको घरमा जुवा/तास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
भइरहेको सूचना अधिकारी प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार पक्राउ पर्नेहरूमा स्थानीय तेज बहादुर खत्री, याम बहादुर थापा, कृष्ण किसान, लेलिन सापकोटा, रोशन राना रहेका छन ।
प्रहरीले जुवाको खालबाट नगद ३८,२८५/- (अठतीस हजार दुई सय पचासी रुपैयाँ) बरामद गरेको छ । पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य




























