FLASH NEWS
  • Loading...

बेनीमा पार्किङमा राखेको जिपमा आगजनी गर्ने युवक पक्राउ, अनुसन्धानका लागि म्याद थप

  • पुनहिल डट कम
  • १ महिना अघि
  • १८२ पटक पढिएको
बेनीमा पार्किङमा राखेको जिपमा आगजनी गर्ने युवक पक्राउ, अनुसन्धानका लागि म्याद थप

म्याग्दीको बेनी नगरपालिका वडा नं. २, हाडेभिरमा पार्किङ गरी राखिएको एक थान बोलेरो जिपमा आगजनी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
गएको चैत १० गते बिहान करिब ५:३० बजेको समयमा हाडेभिरमा पार्किङ गरी राखिएको ग २ च १०५४ नम्बरको बोलेरो डबल क्याब जिपमा आगजनी गरिएको थियो। आगलागीबाट जिपको भित्री भाग पूर्ण रूपमा जलेर नष्ट भएको छ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले पर्वत जिल्लाको जलजला गाउँपालिका वडा नं. ७, धाइरिङ बस्ने २१ वर्षीय राजकुमार परियारलाई चैत १२ गते बेनी नगरपालिका-२ बाट पक्राउ गरेको हो।
पक्राउ परेका परियार विरुद्ध ‘अपराधिक उपद्रव’ सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी म्याग्दी जिल्ला अदालतबाट ५ (पाँच) दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र