FLASH NEWS
  • Loading...

म्याग्दीबाट महावीर पुन तेब्बरबढी मतान्तरले विजयी

म्याग्दीबाट महावीर पुन तेब्बरबढी मतान्तरले विजयी

म्याग्दी निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवार महावीर पुनले भारी मतान्तरले विजयी भएका छन । पुनले निकटतम प्रतिद्वन्दी एमालेका हरीकृष्ण श्रेष्ठलाई करिव तेब्बरबढी मतान्तरले पराजित गर्दै सिंहदरवार यात्रा तय गरेका हुन ।
पुनले २२ हजार ८ सय ५० मत पाउादा श्रेष्ठले ७ हजार ९ सय १९ मत पाए । त्यसैगरी कााग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ६ सय ८४ र नेकपाका अर्जुन थापाले ३ हजार ५ सय २९ मत पाएका छन ।
मुख्य निर्वाचन कार्यालय म्याग्दीका अनुसार कुल ४६ हजार २ सय १५ मत खसेको थियो । मत बदर भएका छन ।
विजय जुलश र भोज गर्न महावीरले लगाए रोक
महावीर पुनले विजयी भएपछि आफ्ना समर्थक र शुभेच्छुकहरुलाइ आफ्नो विजयमा कुनै विजयोत्सव नमनाउन र भोजभतेर नगर्न आग्रह गरेका छन । उनले समाजिक संञ्जाल फेसवुकमा भोली मिलेर काम गर्नु पर्ने भएकोले प्रतिस्पधाीलाइ अपमान हुने भएकोले विजयउत्सव मनाउन पैसा र समय खर्चर बेनी नआउन र मनाउने भए आआफ्नै गाउामा मनाउन आग्रह गरेका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र