FLASH NEWS
- Loading...
म्याग्दीमा महावीर पुन ६ हजारबढी मतले अग्रता

- पुनहिल डट कम
- १ महिना अघि
- ४४ पटक पढिएको
म्याग्दी निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनले निकटतम प्रतिद्घन्दी भन्दा ६ हजार २ सय ३० को फराकिलो मतान्तरले अग्रता लिएका छन ।
धवलागिरी, मालिका, मंगला गाउापालिकाका र बेनी नगरपालिका, १ सम्मको २० हजार ६ सय ३३ मत गणना गर्दा महावीर पुनले ९ हजार ८ सय ८८ मत पाएर फराकिलो अग्रता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको छ ।
एमालेका हरीकृष्ण श्रेष्ठले ३ हजार ६ सय ५८ मतले पछ्याएका छन । नेकपाका अर्जुन थापाले २ हजार ३ सय ६ र कााग्रेसका कर्णबहादुर भण्डारीले २ हजार ३ सय २९ मत पाएका छन ।
प्रतिक्रिया दिनुहोस

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























