FLASH NEWS
  • Loading...

गलेश्वरधाममा श्री मुक्तिहरि राधाकृष्ण भगवानको ३० औँ ब्रह्मोत्सव हुने

  • पुनहिल डट कम
  • ६ महिना अघि
  • ६९४ पटक पढिएको
गलेश्वरधाममा श्री मुक्तिहरि राधाकृष्ण भगवानको ३० औँ ब्रह्मोत्सव हुने

श्रीमुक्तिहरि राधाकृष्ण मन्दिर (श्रीरामानुज मठ सन्तसेवाश्रम) बेनी नगरपालिका-९, गलेश्वरधामकाे अायाेजनामा प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा श्री मुक्तिहरि राधाकृष्ण भगवानको ३० औँ वार्षिक उत्सव (ब्रह्मोत्सव) को अवसरमा श्रीमद्भागवत सप्ताह एवं साप्ताहिक हवन आयोजना हुने भएको छ।
श्रीमुक्तिहरि राधाकृष्ण मन्दिरका घनश्याम मुमुक्षुका अनुसार मुक्ति क्षेत्र पुलस्त्य पुलहाश्रमअन्तर्गत श्रीमुक्तिनारायण रामानुज जीयर स्वामीजी महाराजद्वारा स्थापित यस मन्दिरमा आगामी फागुन ७ गतेदेखि विशेष अनुष्ठान सुरु हुनेछ।
मन्दिर व्यवस्थापन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार २०८२ फागुन ७ गतेदेखि १४ गतेसम्म चल्ने कार्यक्रममा बिहान ७ बजेदेखि पूजन, हवन र यज्ञानुष्ठानसहित पाठपारायण, दिउँसो १२:३० बजेदेखि अपरान्ह ४ बजेसम्म कथा वाचन र फागुन ११ गते नन्दोत्सव, १३ गते भगवानको महा-अभिषेक र समापनको दिन १४ गते भव्य पालकी उत्सव आयोजना गरिनेछ।

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र