FLASH NEWS
  • Loading...

अर्थमन्त्री खनालद्वारा म्याग्दीमा निर्वाचन तयारीको अनुगमन

  • पुनहिल डट कम
  • ४ हप्ता अघि
  • ७८ पटक पढिएको
अर्थमन्त्री खनालद्वारा म्याग्दीमा निर्वाचन तयारीको अनुगमन

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीबारे बुझ्न अर्थमन्त्री रामेश्वर खनाल बुधवार म्याग्दीको निर्वाचन तयारीको वस्तुस्थितिबारे स्थलगत अनुगमन गरेका छन । निर्वाचन अनुगमन गर्न देश दौडाहामा रहेका मन्त्री खनालले आजै जिल्ला निर्वाचन कार्यालयमा पुगेर जिल्लाको सुरक्षा र तयारीबारे ब्रिफिङ लिएका थिए ।
सो अवसरमा म्याग्दीका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य र अन्य सुरक्षा निकायका प्रमुखहरूले मन्त्री खनाललाई जिल्लाका मतदान स्थलहरूलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरिएको र सोही अनुरूप सुरक्षाकर्मी परिचालनको योजना बनाइएको व्रिफिङ गरेका थिए ।
अर्थमन्त्रीको निर्देशन ब्रिफिङपछि बोल्दै अर्थमन्त्री खनालले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न कुनै कसर बाँकी नराख्न निर्देशन दिए । मन्त्री खनाललाई बेनीमा प्रमुख जिल्ला अधिकारी आचार्यसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, अनुसन्धान विभाग, निर्वाचन कार्यालयका प्रमुखहरूले स्वागत गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र