- Loading...
लामो खडेरीपछि वर्षा र हिमपात, कृषक उत्साही, भोलीदेखी मौषममा सुधार हुने

- पुनहिल डट कम
- २ महिना अघि
- १३८ पटक पढिएको
जिल्लाको उच्च हिमाली क्षेत्रका वस्तीहरुमा मंगलवाररातीदेखी तल्लो क्षेत्रमा बर्षा र माथिल्लो क्षेत्रमा राम्राे हिमपात भएको छ । लामो खडेरीपछि परेको वर्षा र हिमपतापछि जनजीवन प्रभावित भएपनि कृषकहरु भने उत्साही भएका छन ।
मौषमविद्हरुले वुधवार दिनभर बर्षा र हिमपात हुन सक्ने र विहिवारदेखी मौषममा क्रमिक सुधार हुने बताएका छन ।
हिमपातबाट पर्यटकीय छन्त्याल बाहुल्य वस्ती गुर्जा भारी हिमपतालले गर्दा पैदलमार्गबाट विच्छेद भएको छ । घोरेपानी, महरे, खोप्रा, वेल लगाएत पर्यटकीय क्षेत्रमा रातीदेखी हिमपात निरन्तर भैरहेको छ । हिमपातले जिल्लाको उपल्लो भेगका लुलाङ्ग, मुदी, कुईने, चित्रे समेत घोडेपानी लागएतका वस्तीको जनजिवन प्रभावित भएको छ ।
जिल्लाको तल्लो क्षेत्रमा हल्का वर्षा भैरहेको छ । लामो खडेरीपछि हिमपात भएकोले कृषकहरु भने खुशी भएका छन् ।
त्यसैगरी हिमालपारीको जिल्ला मुस्ताङ्गको लेते, मुक्तिनाथ तथा उपल्लो मुस्ताङ्गमा भारी हिमपात भएको जिल्ला प्रहरी मुस्ताङले जनाएकाे छ ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























